राष्ट्रपतिकी छोरी संज्ञाले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् ।

प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम थियो । हिजो आयोगमा उनले नाम फिर्ता लिएकी हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *