हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

अब सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *