शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.97 144.57
EUR  (European Euro) 1 167.65 168.35
GBP  (UK Pound Sterling) 1 193.09 193.90
CHF  (Swiss Franc) 1 180.02 180.77
AUD  (Australian Dollar) 1 96.22 96.62
CAD  (Canadian Dollar) 1 103.80 104.23
SGD  (Singapore Dollar) 1 111.90 112.37
JPY  (Japanese Yen) 10 9.13 9.17
CNY  (Chinese Yuan) 1 20.62 20.71
SAR  (Saudi Arabian Riyal) 1 38.39 38.55
QAR  (Qatari Riyal) 1 39.39 39.55
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 39.20 39.36
MYR  (Malaysian Ringgit) 1 35.34 35.49
KRW  (South Korean Won) 100 9.87 9.92
SEK  (Swedish Kroner) 1 15.61 15.67
DKK  (Danish Kroner) 1 22.44 22.53
HKD  (Hong Kong Dollar) 1 18.47 18.55
KWD  (Kuwaity Dinar) 1 471.11 473.07
BHD  (Bahrain Dinar) 1 381.91 383.50
OMR  (Omani Rial) 1 373.96 375.52
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *