तमु ल्होसारमा प्रधानमन्त्री (तस्विरहरु)

काठमाडाैं। तमु ल्होसारको अवसरमा टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन् । उक्त कार्यक्रम प्रधानमन्त्री कार्कीले विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान पत्र समेत वितरण गरेकी छन् ।

तमु ल्होसारको अवसरमा गुरुङ समुदायले बिहानैदेखि घरघरमा पूजा–आराधना गर्दै नयाँ वर्षको स्वागत गरेका छन् । परम्परागत भेषभूषा लगाएर समुदायका सदस्यहरू सांस्कृतिक कार्यक्रममा सहभागी भएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *