काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी दिएका हुन् ।

Artha Sanjal






