विभागले सार्वजनिक गर्‍यो ६३८ वटा सवारी लाइसेन्सकाे विवरण

काठमाडौं । यातायात व्यवस्था विभागले वितरणका लागि तयार भएका ६३८ वटा सवारी लाइसेन्सकाे विवरण सार्वजनिक गरेको छ ।

आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सकाे विवरण सार्वजनिक गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *