नेकपाले पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *