नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर सूचीकृत भएका छन्।

कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

अब यो हकप्रद शेयर आउँदो आइतबारबाट कारोबार गर्न मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *