मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

काठमाडौं । आन्दोलनरत स्थानीयसँग सहमति भएपछि आजबाट मेलम्चीको पानी राजधानी काठमाडौंमा पठाउन सुरु गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो पीडित स्थानीयसँग समझदारी भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गर्दै विवाद समाधान गरिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *