विन्ध्यवासिनी हाइड्रोले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

हकप्रद शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिएर आगामी साधारणसभाबाट पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *