बढ्यो सुनचाँदीको मूल्यमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार यस्तो सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै यस दिन चाँदी तोलामा ८० रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *