यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडाैं । नेपालले आइसिसी पुरुष टि-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा आज संयुक्त अरब इमिरेट्स (युएई)विरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *