समता घरेलु लघुवित्तको बार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले शाखाको केन्द्र नं. ४१ कि केन्द्र प्रमुुख बिनिता कुमारीको अध्यक्षता र उक्तका ईलाका प्रमुुख यादव कुमार श्रेष्ठको  प्रमख अथित्यमा बार्षिक केन्द्र प्रमुुख गोष्ठि सम्पन्न गरेको छ ।

शाखाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवका अनुुसार संस्थाले उपल्बध गराउँदै आईरहेका सेवा सुुबिधा सम्बन्धमा केहि राय तथा सल्लाह सुुझाब भए सो संकलन गर्ने मुुख्य उदेश्यका साथ यो १ दिने बार्षिक केन्द्र प्रमुुख गोष्ठि कार्यक्रमको आयोजना गरिएको हो ।

यस कार्यक्रममा उपस्थित केन्द्र प्रमुुखहरु तथा अभिभाबकहरुले दिएको राय तथा सल्लाह सुुझाव माथी आवश्यक छलफल गरि संस्थाले आगामी दिनमा आफना ग्राहक बर्गलाई थप स्तरीय सेवा सुबिधा प्रदान गर्न यस कार्यक्रमले सहयोग पुगने भनि शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादबले जानकारी गराए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *