गुन्डुमा एमाले अध्यक्ष ओली सार्वजनिक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता-कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *