भतरपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे छ ।

एक हजारदेखि १५ सयको संख्यामा रहेका जेनजीहरूले ढुंगामुढा गर्दै भरतपुर महानगरपालिकाको कार्यालय तोडफोडको प्रयास भएपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *