प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सेसनमा ०.३१ अंक बढेर २७६७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ५६ पटकको कारोबारमा १० लाख ८० हजार ६१ रुपैयाँ ७० पैसाबराबरको ३१ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *