प्रि ओपन सेसन नेप्से परिसूचक १ अंक घट्यो

काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा १.०२ अंक घटेर २७६९.३६ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ स्टकको ८८ पटकको कारोबारमा १ करोड ९९ लाख ६ हजार ७५८ रुपैयाँबराबरको ३४ हजार ३५३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *