वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । सोमबारदेखि उनी विभागमा उपस्थित भएका छन् ।

दुई महिनाअघि मात्रै सहसचिव बनेका ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए ।

यसअघि विभागको महानिर्देशक कुमारप्रसाद दाहाल थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *