प्रि ओपन सेसन अपडेटः करिब साढे ६ अंक बढ्यो नेप्से

काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेको छ। यस दिन सो सेसनमा ६.२५ अंक बढेर ३००८.३३ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ७६ स्टकको १५५ पटकको कारोबारमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ ५० पैसाबराबरको ७० हजार २९४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *