रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंशकारलाई बोल्न समय दिएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *