नेपालबाट भारत र जापानमा १ करोड ५२ लाखको घिउ निर्यात

काठमाडाैं। आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र जापानमा १ करोड ५२ लाख ५४ हजार रुपैयाँ बराबरको घिउ निर्यात गरेको छ।

भन्सार विभागका अनुसार भारतमा ६ हजार केजी अर्थात ३८ लाख ४० हजारको र जापानलाई ९ हजार केजी अर्थात १ करोड १४ लाख १४ हजारको घिउ निर्यात गर्न सफल भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *