माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् ।

साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *