काठमाडाैं । सान्भी इनर्जी लिमिटेडको ८८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको पहिलो सेयर कारोबार आगामी आइतबारबाट हुनेछ ।
पहिलो कारोबारको लागि कम्पनीले १ सय २० रूपैयाँ ७४ पैसादेखि ३ सय ६२ रूपैयाँ २२ पैसाको मूल्य रेञ्ज पाएको छ ।
कम्पनीमा सर्वसाधारणको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूको ५० लाख १० हजार कित्ता सेयर स्वामित्व छ ।
Artha Sanjal





