शेयर बजार समाचारनेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत अर्थ सन्जाल३० असार २०८२, सोमबार १७:०७July 14, 2025 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । सो प्रतिशत दरको कुल १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । Artha Sanjal Post navigation Previous: जनप्रतिनिधि र कर्मचारीलाई काठमाडौं महानगरको विशेष सुविधाNext: भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस् : सांसद चौधरी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भत्र्सना, अविलम्ब रिहाइको माग अर्थ सन्जाल९ असार २०८३, मंगलवार १७:५४June 23, 2026 0
बढी मूल्य असुल्ने र बिल नदिने दुई कम्पनीलाई २ लाख ४० जरिवाना अर्थ सन्जाल९ असार २०८३, मंगलवार १७:५१June 23, 2026 0