काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
Artha Sanjal





