नेतृत्वको बहस रोक्न महासचिव शंकर पोखरेलको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका छन् । बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको बताएका हुन् ।

‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *