काठमाडाैं। नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई इजलासमै पुगेर मोसो प्रहार गरेका छन्।
पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको फैसलापछि आक्रोशित कार्यकर्ताले मोसो प्रहार गरेका हुन्। घटना लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।







