प्रि ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घट्यो

काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। सेसनमा ०.६४ अंक बढेर २६७७.५२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३७ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ७० पटकको कारोबारमा २४ लाख ६४ हजार ५३३ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ९७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *