बैंक समाचारनिफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त ३० भाद्र २०८१, आईतवार १२:२७September 15, 2024 काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हाे । Post navigation Previous: हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्तNext: १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ: खेलकुदमन्त्री चौधरी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
उत्तर कोरियाले एकैचोटि हान्यो १० ब्यालिस्टिक मिसाइल अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १४:२५March 14, 2026 0
रवि लामिछानेको निर्देशनपछि रास्वपाको सचिवालय बैठक स्थगित अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १२:४८March 14, 2026 0