हिमालयन लाइफ इन्सुरेन्सको नगद लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई करसहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। आज बुधबार (जेठ १४ गते) बिहान बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

हिमालयन लाइफले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *