काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गरिएको छ।
आइतबारको अन्तिम कारोबार मूल्य रु ५९४.११ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य रु ३४७.०६ कायम भएको छ। नयाँ मूल्यलाई आधार मानेर सोमबारदेखि सेयर कारोबार खुला हुनेछ।