घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि सोअनुसार मिलान गरी नेपाल आयल निगमले मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल–मट्टितेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

एलपीजी ग्यासको भाउ यथावत छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *