शीतल निवास पुगेर ‘प्रचण्ड’ले गरे राष्ट्रपतिसँग भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *