यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीको उपरथी दर्जामा र दुई जना महासेनानीको सहायक रथी दर्जामा बढ्ना गर्ने, वन रक्षकलाई पोशाक उपलब्ध गराउनेलगायतका निर्णय भएको छ।

त्यस्तै निर्णयमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ।

यस्ता छन् दुई वटा बैठकले गरेका निर्णयहरू :

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *