१४ महिनापछि राजीनामा दिने प्रधानमन्त्री ओलीकाे तयारी

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन्।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन्।

पछिल्ला दिनहरूमा सरकार परिवर्तनको चर्चा चलेसँगै ओलीको यो प्रतिक्रिया आएको हो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *