काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामलाई बर्खास्त गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइएपछि असन्तुष्टि जनाउँदै सार्वजनिक विरोध गरेपछि तामाङलाई बुधबार बर्खास्त गरिएको हो। सरकारभित्रै रहेर विरोध जनाएपछि ओली असन्तुष्ट भएका थिए।
Artha Sanjal






