अपर तामाकोसी हाइड्रोपावरकाे सञ्चालक समिति अध्यक्षमा हितेन्द्र देव शाक्य

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिकाे अध्यक्षमा हितेन्द्र देव शाक्य मनोनयन भएका छन्। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य उक्त कम्पनीको प्रतिनिधिका रूपमा सो पदमा मनाेनित भएका हुन् ।

कम्पनीको गत चैत २९ गते बसेको बैठकले शाक्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *