काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।
Artha Sanjal






