काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.२९ विन्दुले बढेको छ । यससँगै सूचक २६७७.५७ अंकमा आएको छ । १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २१ हजार २२५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ ।
Artha Sanjal






