ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले विभागीय प्रमुख सहायकका लागि केही, प्रदेश प्रमुख अनुगमन अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *