काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आज बिहीबारदेखि आवेदन खुलेको छ । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
चैत २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
Artha Sanjal






