विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ

काठमाडौं । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *