काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंगलबार (चैत १९) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, मंगलबारदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ।
Artha Sanjal






