काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक सत्र अंकले बढेको छ। सेसनमा १७.११ अंक बढेर २७२१.८१ विन्दुमा पुगेको छ। ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको ९ हजार २ सय १२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । ३८ कम्पनीको मूल्य बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






