समाचार६ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) ५ जेष्ठ २०८३, मंगलवार १८:१३May 19, 2026 काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले ५ जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ। त्यस्तै, एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिईएको छ। Artha Sanjal Post navigation Previous: आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्लेNext: अब अनलाइनबाटै प्रहरीमा उजुरी दिन सकिने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
महालेखाको गम्भीर खुलासा: ७५ करोड सीधै विदेश पठाई ३.८६ करोड कर छली अर्थ सन्जाल५ जेष्ठ २०८३, मंगलवार १८:५२May 19, 2026 0
प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च अर्थ सन्जाल५ जेष्ठ २०८३, मंगलवार १८:३७May 19, 2026 0