स्टार्टअप कर्जा लिन प्रस्तुतीकरण दिन छुटेकाले पुनः अवसर पाउने

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि निवेदन दिएर प्रारम्भिक सूचीमा परे पनि प्रस्तुतीकरण दिन छुटेका उद्यमीले पुनः अवसर पाउने भएका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज आइतबार सूचना प्रकाशित गरी तोकिएको समयमा प्रस्तुतीकरणमा छुटेकालाई १३, १४ र १५ चैतमा समय छुट्याइएको जानकारी गराएको छ ।

प्रस्तुतीकरणमा छुटेकालाई १२ चैतसम्म प्रतिष्ठानमा सम्पर्क गर्न भनिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *