नेप्सेको सीइओको लागि ५ जनाको नाम ‘सर्टलिस्ट’, कसले मार्ला बाजी ?

काठमाडाैं। नेपाल स्टक एक्सचञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ।

नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्यालको नाम सार्वजनिक गरेको हो।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए। जसमध्ये यी ५ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *