नारायणहिटी अगाडि राजसंस्था पक्षधरको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । राजसंस्था पक्षधरहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका छन्। समाखुसीबाट मोटरसाइकल र्‍यालीसहित उनीहरु नारायणहिटी दरबारअगाडि पुगेका हुन्।

प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न चेतावनी दिएका छन्।  पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।

शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै समर्थक सक्रिय हुन थालेपछी समाजवादी मोर्चा नेपालले चैत १५ गते वृहत विरोध सभाको घोषणा गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *