काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरि बहादुर बुढाथोकि नियुक्ति भएका छन् ।
फागुन २७ गते बसेको संचालक समितिको बैठकले बुढाथोकिलाई दोस्रो पटक सीइओमा नियुक्ति गरेको हो । उनको पहिलो कार्यकाल फागुन मसान्तसम्म रहेको थियो ।
तर, मंगलबार बसेको संचालक समितिको बैठकले आगामी चैत १ गतेदेखि लागू हुने गरि आगामी ४ वर्षको लागि सीइओमा नियुक्ति गरेको हाे ।
Artha Sanjal






