प्रि–ओपन सेसनमा नेप्से सूचक १.९२ अंकले घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.९२ विन्दुले घटेको छ । यससँगै सूचक २७७०.१७ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४३ कम्पनीको १० हजार ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *